चोभारमा खचाखच पर्यटक
ललितपुर उपमहानगरपालिका–२७ सुनाकोठीका नन्दराम महर्जनलाई कीर्तिपुरको चोभारले लोभ्यायो । ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्व रहेको सुन्दर डाँडा चोभारबाट देखिने उपत्यकाका विभिन्न दृष्य तथा आकर्षक मञ्जुपार्क, प्रेमिल जोडीसहित विभिन्न स्थानमा वनभोजमा रमाउँदै गरेका मानिस, मञ्जुश्री गल्छीबाट सुसाउँदै गरेको वाग्मती नदीका साथै जलविनायक तथा आदिनाथको मन्दिर दर्शन गर्न पाउँदा उहाँमा निकै खुशी देखिन्थ्यो । “डाँडाकाँडा […]