यो वर्ष २६ शाखा सञ्चालनमा ल्याउने तयारीमा छौं
नेपाल कमर्स क्याम्प, काठमाडौंबाट २०५६ सालमा एमबीए पास गरेका कुमार बहादुर खत्री अहिले निकै चर्चामा रहेका छन् । पछिल्लो समय २० औं स्थानमा दर्ता भएको बीमा कम्पनी अजोड इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) खत्री साहसी र निडर स्वभावका हुनुहुन्छ । उनीले बीमा क्षेत्रमा पहिलो कदम वि.सं. २०५१ सालमा अधिकृत पदमा नेपाल इन्स्योरेन्स कम्पनीबाट सुरु […]