एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’,नयाँ योजना
एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने सार्वजनिक गरेको छ । असोज १ देखि लागू हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु सार्वजनि गरेको हो । यी […]