सामसङको “फिल द गेम” योजनाका भाग्यशाली विजेताहरु पुरस्कृत
फिफा वल्र्ड कप २०१८ को अवसरमा सामसङ इलेक्ट्रोनिक्स नेपालले आफ्ना ग्राहकहरु समक्ष प्रस्तुत गरेको “फिल द गेम” योजना सर्वविदित नै छ । यस योजना अन्र्तगत कम्पनीले वल्र्ड कप समयावधि भित्र टिभि खरिद गर्नुहुने ग्राहकहरुलाई क्यास व्याक प्रदान गरेको थियो । साथै यस योजना अवधिभर विभिन्न मोडेलका सामसङका SUHD TV, Curved TV, UHD TV, Smart TV, […]