इसेवाले ल्यायो पाँच लाख बढीको सुरक्षा पाइने लाइफ केयर योजना
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । इसेवाले जीवनकै बीमा हुने गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको हो । इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजारसम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ । यो जीवन बीमा […]