समाचार

एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी मर्चेन्ट बैंकर संघको अभिमुखीकरण कार्यक्रम
समाचार
एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी मर्चेन्ट बैंकर संघको अभिमुखीकरण कार्यक्रम
  • ९ महिना अगाडि

नेपाल मर्चेन्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा बिहीबार काठमाण्डौको होटेल एम्बेसेडरमा एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाअनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले गोएएमएल (प्रोडक्सन […]