सरकारप्रति लगानीकर्ताहरुको विश्वास नै छैन

शेयर बजार लगातार घट्नुको कारण के हो डा.साब ? पहिलो कुरा लगानीका लागि राम्रो वातारण हुनुपर्छ । त्यो वातावरण अहिले छैन । मूल कुरा के हो भने नेपालमा राजनीतिक माहौल जसरी बनिरहेको छ, प्रशासन संयन्त्र तयार गरिएको छ, तिनीहरु लगानीमैत्री नै छैनन् । खासगरी अहिलेको सरकार...

यो वर्ष २६ शाखा सञ्चालनमा ल्याउने तयारीमा छौं

नेपाल कमर्स क्याम्प, काठमाडौंबाट २०५६ सालमा एमबीए पास गरेका कुमार बहादुर खत्री अहिले निकै चर्चामा रहेका छन् । पछिल्लो समय २० औं स्थानमा दर्ता भएको बीमा कम्पनी अजोड इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) खत्री साहसी र निडर स्वभावका हुनुहुन्छ । उनीले बीमा क्षेत्रमा...

मेगा बैंकलाई नेपालकै प्रतिष्ठित एवं अग्रणी बैंक बनाउने योजना छ

तत्कालीन ग्रिनलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक) को टेलरबाट बैंकिङ करिअर सुरु गरेकी अनुपमा खुञ्जेली अहिले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छिन् । बैंकिङ क्षेत्रमा २७ वर्षभन्दा बढी समय सेवारत खुञ्जेली वाणिज्य बैंकहरूको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन् । शैक्षिक रूपमा व्यावसायिक प्रशासनमा...

बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो

प्रभु इन्सुरेन्स कम्पनी भर्खरै २३ वर्ष पुगेको छ । र प्रभुको बीमामा गर्नेको संख्या कति छ र पूँजी कति छ ? हो, हामी भर्खरै २३ वर्ष पुग्यौं । यो अवधिमा निश्चितरूपमा व्यपारहरु बढेको हिसाबले बीमा गर्नेको संख्या पनि केहि बढेको छ । अहिलेको हाम्रो पुँजी...

सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क

पछिल्लो समय सार्वजनिक यायातातमा रहेको सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हटेको भन्दै व्यापक आलोचना भइरहेको छ । सरकारले बन्द गरेका सार्वजनिक यातायात व्यवसायी समतिका बैंक खाता खुल्ला गर्यो भन्ने प्रचार भइरहेका छन् । तर, सरकार भने सिण्डिकेट चलाउने संघ तथा संस्थाहरूको नविकरण साउन १...

मलाई विष खायो भनेर लेखे पत्रकारहरूले

एउटा ठिटो केटो काठमाडौं आएर डेरा लिई बालुवाटारमा एउटा किराना पसल सञ्चालन गर्थे । आज त्यसैको फलरुवरूप १५ वटा नेपालभर भाटभटेनी सुपर मार्केट स्थापना गरे । उसको नाम हो मीन बहादु गुरुङ । उनले पाएको सफलता ग्राहक र जनताको मायाका कारण हो । साथै...

सेञ्चुरी बैंकको पनि निकट भविष्यमा क्यापिटल कम्पनी आउँदैछ

तुलसीराम गौतम चिनाइराख्नुपर्ने नाम होइन । आधा जीवन बैंकिङ क्षेत्रमा बिताएका गौतम एसबीआई बैंकबाट सीधै माछापुछ्रे बैंकको सीइओ बनेका थिए । उनले माछापुछ्रे बैंकलाई सबल र सक्षम बैंक मात्र बनाएनन्, उच्च कर्पोरेट प्रशासन भएको बैंक बनाउँदै उच्च नाफा पनि कमाउने बैंक बनाए । माछापुछ्रे बैंक...

२५ अर्ब विभिन्न शीर्षकमा बाँडिएको देखिन्छ, त्यो गलत हो ।

हलै सदनमा अर्थमन्त्ती युवराज खतिवडाले १३ खर्बभन्दा बढीको बजेट सार्वजनिक गरेपछि सर्वत्र विरोध सुरु भएको छ । कतै भने खुसीयाली छाएको छ भने बतैअत्याधिक विरोध भएको छ । यो बजेटले के के राम्रा काम गर्यो र के के गर्न नहुने काम ग¥यो भन्ने विषयमा केन्द्रित...

नबिल बैंक ७ वटै प्रदेशमा पुर्याउने योजना छ

अनिल केशरी शाह, नेपाली बैंकिङ क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । उनले करिब तीन दशकदेखि नेपालको वित्तीय क्षेत्रलाई नजिकबाट नियालिरहेका छन् । नेपाल ग्रिन्डलेज बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका शाह नबिल बैंकलाई ‘ब्रान्डिङ’ गर्ने सीइओको रूपमा पनि चिनिन्छन् । मेगा बैंकको संस्थापक सीइओ हुँदै केही...

प्राइम लाईफ उत्कृष्ट इस्योरेन्स कम्पनी बनाउने योजना छ

मनोज कुमार भट्टराई चिनाइराख्नु पर्ने नाम होइन । स्वच्छ छवि बनाएका भट्टराई प्राइम लाईफ इस्योरेन्सका सीइओ हुनुहुन्छ । भट्टराई ग्रान्ड बैंक आउनुअघि नेपाल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । बीमा क्षेत्र जानुअघि पनि उनी बैंकिङ क्षेत्रमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयबाट २०३८ सालमा...