संसद छाडेर जनताको माझमा जान कांग्रेस वाध्य नहोस्
नेपाली कांग्रेसले संसद अवरोध गरेपनि, नगरेपनि र कांग्रेसले भनेपनि नभनेपनि गिरिजा र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने सरकारको जिकिर छ । यहि विषयले अहिले दुवै संसद अबरुद्ध रहेकाछन् । उता,कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप्ने वा नथप्नेबारे पार्टी भित्र बहस सुरु भएको छ । त्यसैगरि,मधेशबाट जसरी आफ्नो जनाधार गुमाउँदै गयो, अहिले मधेशप्रति कांग्रेसको […]