५० हजारमै बन्छ मोडुलर किचेन
घरलाई आकर्षक बनाउन धेरै पक्षको समिश्रण मिलेको हुनुपर्छ । घरको इन्टेरियर डिजाइन, रङरोगन, बैठक कक्ष इत्यादिका साथै भान्छाकोठा तथा डाइनिङको पनि यसमा महत्त्वपूर्ण भूमिका रहन्छ । खासगरी भान्छामा धेरैको रुची हुन्छ। यसका लागि पछिल्लो समय बजारमा कस्ताकस्ता सामग्रीहरू आएका छन् र त्यसका लागि के कति बजेट छुट्याउनुपर्ला त? पछिल्लो समय घरको भान्छा भन्नासाथ ‘मोडुलर किचेन’ अर्थात् आधुनिक […]