गल्फ लुब्रिकेन्टद्वारा डिलरहरु सम्मानित
गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर गरेको रिटेलर्स मिटमा वितरकहरुलाई पुरस्कृत गरेको छ । एसएन्डएस ट्रेड कन्सर्न, अबि ट्रेड लिंक र डीएस ट्रेड लिंकले सुजुकी भिटारा ब्रेजा कार पुरस्कार स्वरुप पाएका छन् । त्यसैगरी एएन मोटर पार्ट्स, कारमान्डु मोटर्स, सिन्धुली अटो र अटो एभले रोयल इन्फिल्ड बुलेट ३५० […]