बजार नपाएर अदुवा किसान हैरान

अदुवा उत्पादनमा पाल्पा अग्रणी जिल्ला मानिन्छ । ग्रामीण भेगका धेरै कृषकको गुजारा चलाउने उत्पादन...

किसानलाई ट्र्याक्टर वितरण

रामहरि न्यौपाने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२०...

‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य

सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन...

पाँच सय किसान व्यावसायिक मौरीपालक बन्दै

परम्परागत रुपमा मौरीपालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरणका लागि मौरी विकास शाखा स्थापना...

सत्र करोडको स्याउ निर्यात

जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५÷०७६ को...

धान भित्र्याउन कृषक व्यस्त

दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने...

पाँच दिनभित्र उखु किसानलाई बक्यौता देऊ: सरकार

रमेश लम्साल । उखु उत्पादक किसानले बक्यौताबापत पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न सरकारले...

पशुपालनबाट मासिक डेढ लाख आम्दानी

यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२...

अलैँची खेतीमा रम्दै कृषक

भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका...

चियाखेतीतर्फ किसानको आकर्षण

जिल्लामा पहिलोपटक चियाखेती शुरु गरिएको छ । जिल्लाका किसानले बाँझो जग्गामा चियाखेती शुरु गरेका...
>