ग्लोबल मनी वीक २०२४: समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम
विश्व वित्तीय सप्ताह अन्तर्गत समृद्धि फाइनान्सले पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कम्पनीले बुधवार जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले मोडल कलेज, जनकपुर–४का बि.बि.ए पहिलो सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० जना युवा, ईटहरी शाखा बाट सिमरवन राधा कृष्ण महिला […]