• होमपेज
  • कर्पोरेट
  • ग्लोबल आइएमई बैंकको कार्डबाट पुनः जुनसुकै POS मेशिनमा चल्ने

ग्लोबल आइएमई बैंकको कार्डबाट पुनः जुनसुकै POS मेशिनमा चल्ने

  • बिहिबार, अशोज २, २०७६
ग्लोबल आइएमई बैंकको कार्डबाट पुनः जुनसुकै POS मेशिनमा चल्ने

ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल ९एइक्० मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । यस सँगै बैंकको डेबिट क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सकिनेछ ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ ।
बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ ।

बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल मेशिनहरु रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार