• होमपेज
  • म्यूजिक भिडियो
  • रवि ओडको नयाँ गीत सार्वजनिक

रवि ओडको नयाँ गीत सार्वजनिक

  • सोमवार, भदौ ३०, २०७६

नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ।

भिडियोमा चर्चित मोडल अनि नयिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका हुन ।

भिडियोमा बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार