• होमपेज
  • देश
  • सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

  • सोमवार, भदौ ३०, २०७६
सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थाहा नगरपालिकालाई लक्षित गरी टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानअन्तर्गतको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जासम्बन्धी जानकारीका साथै डिजिटल वित्त (विधुतीय वित्त) सम्बन्धी जानकारी दिइएको थियो । उक्त कार्यक्रममा एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुँच बढाउन गाउँ–गाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको बैंकले आज एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत अन्य स्थानहरूमा पनि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि