• होमपेज
  • कलिउड
  • “मेरो दिल छ पोखरामा“ को छायाँकन सोमबार बाट

“मेरो दिल छ पोखरामा“ को छायाँकन सोमबार बाट

  • आइतवार, भदौ २९, २०७६
“मेरो दिल छ पोखरामा“ को छायाँकन सोमबार बाट

बिजि बर्मा फिल्मसको ब्यानरमा नेपाली कथानक चलचित्र “मेरो दिल छ पोखरामा“ बन्ने भएको छ । त्रिकाणात्मक प्रेम कथामा आधारित रहेर चलचित्र निमार्ण गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए । कला राईको प्रस्तुतीमा निमार्ण गरिने चलचित्रमा समाज भित्रका विभिन्न कथाहरुलाई माथी उठाउने निमार्ण पक्षले बताएको छ ।

“मेरो दिल छ पोखरामा“मा रोशन बिसि, रन्जु रन्जना र राजु पौड्याल , कला राई, दिपक राई,लक्ष्मी श्रेष्ठ ,गङा कुवरको अभिनय रहने भएको छ ।

रामकृष्ण कडेँलको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारी घायलको संगीत ,दिपेन्द्र खड्का , शंकर अधिकारी घायलको गीत ,नित्याशिवा, पुरुषोत्तम न्यौपाने , बिजय अधिकारी र ममता रानाको अवाज रहने छ । पोखरा र काठमाडौ को आसपास मा छायांकन हुने चलचित्रलाई आगामी फागुनको अन्तिम साता बजारमा रिलिज गरिने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि