• होमपेज
  • बजार
  • अव्यस्थित जुत्ता चप्पलहरुको मेलामा फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आपत्ती

अव्यस्थित जुत्ता चप्पलहरुको मेलामा फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आपत्ती

  • शनिबार, भदौ २१, २०७६
अव्यस्थित जुत्ता चप्पलहरुको मेलामा फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आपत्ती

विगतका केहि वर्षहरु देखि भृकुटीमण्डप स्थित सानो चौरमा अब्यवस्थित रुपमा बाह्रै महिना जुत्ता, चप्पलको सेल मेला हनुले स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासमा समर्पित यस क्षेत्रमा संलग्न सम्पूर्ण उद्यमी व्यवसायी एवं खुद्रा ब्यवसायीहरुलाई समेत गम्भिर असर पुर्याई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगादन दिन सफल तथा जुत्ता चप्पलको क्षेत्रमा स्वदेशलाई आत्मनिर्भर बनाई निर्यात उन्मुख यस उद्योगको प्रवद्र्धन र विकासमा दिर्घकालिन असर पर्ने यस्ता खालका सेल मेलाहरु अब्यवस्थित रुपमा आयोजना नगरीरनगराई नेपाली जुत्ता, चप्पलको संरक्षण, प्रवद्र्धन र बिकासमा सहयोग पुर्याइ दिनुहुन यस संघ वाट सम्पूर्ण उद्यमी व्यवसायीहरुमा अनुरोध समेत गरिएको हामी सबैमा अवगतनै रहकोछ ।

विभिन्न प्रकारका मेलाका नाममा उपभोक्तालाई भ्रम सिर्जना गर्ने तथा स्वदेशी उत्पादनलाई बद्नाम गर्ने कार्यलाई निरुत्साहित गरी समस्या समाधान गर्ने उदेश्यले फुटवेयर म्यानुफ्याक्चारर्स एशोसिएसन अफ नेपालको पहलमा नेपाल छाला जुत्ता उत्पादक संघ, नेपाल राष्ट्रिय जुत्ता, चप्पल उत्पादक संघ, र नेपाल राष्ट्रिय व्यावसायी महासंघको संयूक्त भेलाले अव उप्रान्त उक्त सानो चौरमा कुनै पनि सेल मेला संचालन नगर्ने र नगराउने सहमति भई संयूक्त पत्रकारसम्मेलन समेत गरिएको र सो सहमति विपरित पुनः सेल मेला आयोजना हुन लागेको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

सहमतिको मसी सुक्न नपाई केहि व्यक्तिको संलग्नतामा महत्वपूर्ण पर्वको पूर्व सन्ध्यामा यस प्रकारको सेल मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासमा समर्पित यस क्षेत्रमा संलग्न सम्पूर्ण उद्यमी व्यावसायी एवं खुद्रा ब्यावसायीहरुलाई समेत गम्भिर असर पुर्याई राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगादन दिन सफल तथा जुत्ता चप्पलको क्षेत्रमा स्वदेशलाई आत्मनिर्भर बनाई निर्यात उन्मुख यस उद्योगको प्रवद्र्धन र विकासमा दिर्घकालिन असर पर्नेभएको हुंदा यस्ता प्रकारका सेल मेलामा संलग्न नभई नेपाली जुत्ता, चप्पलको संरक्षण, प्रवद्र्धन र बिकासमा सहयोग पुर्याइ दिनुहुन सम्पूर्ण उद्यमी व्यावसायीहरुमा संघ अनुरोध गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि