• होमपेज
  • बीमा
  • सिटिजन लाइफको बीमा शुल्क इ–सेवाबाट बाटै तिर्न सकिने

सिटिजन लाइफको बीमा शुल्क इ–सेवाबाट बाटै तिर्न सकिने

  • शुक्रबार, भदौ २०, २०७६
सिटिजन लाइफको बीमा शुल्क इ–सेवाबाट बाटै तिर्न सकिने

इ–सेवा र सिटिजन लाईफ इस्योरेन्सबीच सम्झातौ भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात ई–सेवा अनलाईन पेमेन्ट मार्फत सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क भुक्तानी गर्नका लागि सिटिजन इन्स्योरेको कार्यालय धाईराख्नु नपर्ने भएको छ ।

बीमा शुल्क भुक्तनीका लागि ई–सेवाको जुनसुकै आधिरिक एजेन्ट अथवा प्रयोगकर्ताबाट सहज र सरल तरिकाबाट भुक्तान गर्न सकिने सिटिजन लाइफ इन्स्योरेन्सले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार