• होमपेज
  • समाचार
  • बाराको निजगढमा सनराईज बैंकको नयाँ शााखा संचालनमा

बाराको निजगढमा सनराईज बैंकको नयाँ शााखा संचालनमा

  • साेमबार, साउन २०, २०७६
बाराको निजगढमा सनराईज बैंकको नयाँ शााखा संचालनमा

सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले निजगढमा ११५औँैँे शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर, सुरेश कुमार खनाल तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मापौड्याललेसंयुक्त रुपमाशाखाकार्यलयको उद्घाटन गर्नुभयो र निजगढ नगरपालिकाको उप–मेयर लिलादेवी लामिछाने खनालले ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन््राइज बैंकको ११५ वटाशाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालनगर्ने योजना रहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार