• होमपेज
  • मनोरञ्जन
  • लभगुरु बनिन् अलिसा राइ भिडियो

लभगुरु बनिन् अलिसा राइ भिडियो

  • मङ्लबार, जेष्ठ २८, २०७६
लभगुरु बनिन् अलिसा राइ भिडियो

सपनी राम्रो देखिन , तिम्रो बोली सुन्दा , बनकी चरि जस्ता सुपरहिट गीत गाएका गायक रुपक डोटेलको नयाँ गीत लभ गुरु सार्वजनीक गरीएको छ । सार्वजनिक गीतमा बिबि थापाको शव्द , मनोज चौलागाइको संगीत रहेको छ ।
केहि दिन अघि गीतकार बिबि थापाको २७ वटा एल्वम एक साथ बिमोचन गरि यो एल्वम र एल्बमको एक गीत को भिडियो पनि सार्वजनीक गरिएको हो ।

सार्वजनिक गीतमा एलिसा राइ । रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छ । गम्भिर र रुपकले एलिसालाइ लभगुरु मानेका छन । भिडियोलाइ सुब्रत राज आचार्यले निर्देशन गरेका हुन । हेरौ यो भिडियो

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि