सानिमा लाईफ इन्स्योरेन्स लि. र कैलाश विकाश बैंकविच जीवन वीमा सेवा सम्वन्धि संझौत भएको छ ।

एक कार्यक्रमकाविच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैककातर्फ बाट प्रमुख कार्यकारी अधिकृत अमृत चरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थियो । संझौता अनुशार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

1554634507Nic-Asia-Chamatkarik-1252x141.gif
SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्