• होमपेज
  • बीमा
  • माछापुच्छ्रे बैंकमा एशियन लाइफको बीमा सेवा पाइने

माछापुच्छ्रे बैंकमा एशियन लाइफको बीमा सेवा पाइने

  • मङ्लबार, चैत्र ५, २०७५
माछापुच्छ्रे बैंकमा एशियन लाइफको बीमा सेवा पाइने

माछापुच्छ्रे बैंकमा एशियन लाइफ इन्स्योरेन्सको बीमा सेवा पाउने भएको छ । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले सहित एशियन लाइफ एन्स्योरेन्सले र माछापुच्छ«े बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएको हो ।

संझौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब माछापुच्छे« बैंकको ९७ वटा शाखाहरुबाट एशियन लाइफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार