• होमपेज
  • बीमा
  • एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता

एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता

  • आइतवार, फाल्गुन १२, २०७५
एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.रप्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.बीच बीमासेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार