• होमपेज
  • बैंकिङ्ग
  • एससीटीको अध्यक्षमा देबीप्रकाश भट्टचन

एससीटीको अध्यक्षमा देबीप्रकाश भट्टचन

  • बुधबार, फाल्गुन ८, २०७५
एससीटीको अध्यक्षमा देबीप्रकाश भट्टचन

स्मार्ट च्वाईस टेक्नोलोजिज(एससीटी)को अध्यक्षमा देबीप्रकाश भट्टचन चयन भएका छन् । कम्पनीको फागुन ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

स्मार्ट च्वाईस टेक्नोलोजिजले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धि कार्य गर्ने पहिलो राष्ट्रिय संस्थाको रुपमा सन् २००३ देखि काम गर्दै आएको छ ।
हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित ७० भन्दा बढी बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरु आवद्घ रहेका छन् ।

अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनिअन पे सँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड नेपाल अधिराज्यभर र भारतमा पनि सजिलै प्रयोग गर्न सकिने छ ।

त्यस्तैगरि भट्टचनले नै अलपाइन कार्ड समेत खरिद गर्ने प्रक्रियामा रहेको बुझिएको छ । करिब १ वर्षदेखि प्रभू ग्रुपले खरिद गर्ने भनि व्यबस्थापन समालिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि