• होमपेज
  • बैंकिङ्ग
  • ग्लोबल आइएमइ बैंकका सिइओले दिए राजीनामा

ग्लोबल आइएमइ बैंकका सिइओले दिए राजीनामा

  • सोमवार, माघ ७, २०७५
ग्लोबल आइएमइ बैंकका सिइओले दिए राजीनामा

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले राजीनामा दिएका छन् । उनले तीन वर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेका छन्। शर्मा १४ महिनाअघि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

सर्माले सन् १९८७ मा नबिलि बैंकबाट इन्ट्री लेभलबाटै बैंकिङ करियर सुरु गरेका थिए । नबिल  बैंक, एनआइसी बैंक, लक्ष्मी बैंकमा पनि काम गरेका अनुभव छ । लक्ष्मी बैंकमा काम गर्दागर्दै अध्ययनका लागि लण्डन गए। लण्डनमा पनि उनले बैंकमा काम गरेको अनुभव उनीसंग छ ।

ग्लोबल आइएमई बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि