• होमपेज
  • मनोरञ्जन
  • प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

  • आइतवार, माघ ६, २०७५
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार  सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार,  प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएका हरु मध्येबाट उत्कृष्ट सष्टा सर्जक छानिएका थिए ।
कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गदैँ दाहालले सर्वाधिक विधामा नेपालको पहिचान र लोक सस्कार र सस्कृतिको सम्मान गर्न विभिन्न समयमा अवार्ड लगायतका प्रतिस्पर्धा गरिनु निकै प्रसंसा युक्त काम भएको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा  नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्त्तराज आचार्य र बरिष्ट लोक गायक कुमार बस्नेतलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो  ।  “एपिक नेपाल पत्रकारिता सम्मान” बाट सम्मान गरिएको छ ।
जस अन्तर्गत न्युज २४ का रवि लामिछाने, रिपोटर्स क्लबका अधक्ष्य ऋषि धमला, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीस होम रमाइलो टिभीका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, हिमालयन टाइम्सका गोपीकृष्ण चौलागाईं, संचारकर्मी तथा गीतकार सानु श्रेष्ठ, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी ‘भावुक’, ताजा खबर अनलाईन बाट कृष्णा आचार्य रोशनी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरा, बाल गायिका स्मिता दाहाल सम्मानित भएका छन  ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागी आफुहरुले निकै मेहनत गरेको कार्यक्रम संयोजक राजेन्द्र पुरी ले बताउनुभयो । अवार्ड समारोहमा राष्ट्रिय भावका गीत तर्फ कला पंर्गेनी , राष्ट्रिय भावको जुरी अवार्ड तर्फ शितल शर्मा , सर्वोकृष्ट लोक गीत बोल माया प्रकाश सपुत , सर्वोकृष्ट आधुनिक गीत रमेश राज भटटराई , लोकदोहोरी गायक खुमन अधिकारी ,लोक दोहोरी गायिका पुर्णकला वि सी  , लोकदोहोरी शब्द शिव हमाल , लोक दोहोरी लय कस्तुप पन्त , लोकदोहोरी मोडल अभिनय पुरुष विमल अधिकारी , लोकदोहोरी मोडल महिला मन्जिता केसी , लोकदोहोरी मोडल नृत्य पुरुष दिनेश थापा , लोक दोहोरी मोडल महिला बिषासा विसी , लोकदोहोरी मोडल महिला पब्लिक च्वाइस रिना थापा मगर , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक कपिल लामा , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक नृत्य विक्रम चौहान , जुरी शंकर विसी , सर्वोकृष्ट लोकदोहोरी भिडियो सम्पादक अविनास डिसी , सर्वोकृष्ट आधुनिक मोडल पुरुष  सनव कठायत ,सर्वोकृष्ट आधुनिक मोडल महिला सगुन शाही , सर्वोकृष्ट आधुनिक निर्देशक देवेन्द्र पाण्डे , सर्वोकृष्ट आधुनिक भिडियो सम्पादक सायल खान , सर्वोकृष्ट आधुनिक छायाँकार मुकेश हुमाँगार्इँ , सर्वोकृष्ट आधुनिक शब्द आधुनिक एक नारायण भण्डारी , सर्वोकृष्ट आधुनिक संगीतकार राजकुमार बगर , सर्वोकृष्ट पप गायिका सन्धा बुढा , सर्वोकृष्ट पप गायिका इन्दिरा भटट्राई , सर्वोकृष्ट पप गीत शब्द किरण चेम्जोङ , सर्वोकृष्ट पप संगीत राजेन्द्र भटट् , सर्वोकृष्ट पप भिडियो निर्देशक असोक विक , सर्वोकृष्ट पप मोडल पुरुष लोमस शर्मा  , सर्वोकृष्ट पप गायक रोशन सिंह , सर्वोकृष्ट पप गायक जुरी अवार्ड रन्जित लामा , सर्वोकृष्ट लोकदोहोरी नव मोडल अभिनय पुरुष ओवि रायमाझी , सर्वोकृष्ट नव मोडल अभिनय मोडल महिला साया भण्डारी , नव गायिका आधुनिक भावना आचार्य , जुरी अवार्ड सुस्मिता राई , सर्वोकृष्ट लोकदोहोरी नव गायक शिव कार्की , सर्वाधिक लोकदोहोरी नव गायिका सुन्तामी परियार , सर्वोकृष्ट काठे गायिका उमा श्रेष्ठ बेष्ट अवार्ड , काठे भाका प्रकाश कटुवाल , सर्वोकृष्ट देउडा गायिका लक्ष्मी आचार्य , सर्वोकृष्ट देउडा गायक बैकृुण्ठ महत , सर्वोकृष्ट पुर्वेली लोक गायक गंगा प्रसाद घिमिरे , सर्वोकृष्ट पुर्वेली लोक गायिका सत्यकला राई , सर्वोकृष्ट तामाङ सेलो गायक योगेश लामा , सर्वोकृष्ट तामाङ सेलो गायिका रेश्मा बोम्जन , साथै विभिन्न नव तथा विशिष्ट कलाकारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन चर्चित उदघोषक दिनेश डिसीले गरेका थिए । कार्यक्रमलाई भब्य रुपमा मनाउनको लागी विभिन्न सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पत्रकार , कलाकार एवम विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि