• होमपेज
  • समाचार
  • सनराइज क्यापिटलद्धारा शेयरधनीलाई २०% नगद लाभांस घोषण

सनराइज क्यापिटलद्धारा शेयरधनीलाई २०% नगद लाभांस घोषण

  • मङ्लबार, माघ १, २०७५
सनराइज क्यापिटलद्धारा शेयरधनीलाई २०% नगद लाभांस घोषण

सनराइज क्यापिटल लिमिटेडको आठांै बार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आ.ब.२०७४÷०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आ.बा. २०७५÷०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ ।
कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ । साथै कम्पनीले आ.ब. २०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार