• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंकको वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको वार्षिक साधारण सभा सम्पन्न

  • बिहिबार, पुस २६, २०७५
एनएमबि बैंकको वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंक लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारण सभा यहि आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४÷७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी रु. ९. अरब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार