• होमपेज
  • रोजगारी
  • सनराइज बैंकमा जागिर खुल्यो

सनराइज बैंकमा जागिर खुल्यो

  • बुधबार, पुस २५, २०७५
सनराइज बैंकमा जागिर खुल्यो

सनराइज बैंकले विभिन्न शाखाका लागि ब्रान्च म्यानेजरको माग गरेको छ । बैंकले गठ्ठाघर, कुपन्डोल, स्याङजेन मस्यार्ङदी गाउँपालिका, सिमारा, थेचो, अत्तरीया, राजविराज, सुखद, बुटवल, पोखरा र सिमरामा ब्रान्च म्यानेजरको माग गरेको हो ।

कम्तीमा तीन बर्ष बाणिज्य बैंकमा काम गरेको हुनुपर्नेछ । थप जानकारीको लागि र आवेदन दिनको लागि  http://career.sunrisebank.com.np/लिंकमा क्लिक गर्नुहोस्

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि