• होमपेज
  • बीमा
  • प्रभु लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच पुनर्बीमा सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच पुनर्बीमा सम्झौता

  • बुधबार, पुस २५, २०७५
प्रभु लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच पुनर्बीमा सम्झौता

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच नेपाल सरकारले चालु आ.व.२०७५÷०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।

व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार