• होमपेज
  • मनोरञ्जन
  • गायिका प्रमिलाले लिएर आइन नेपालमा रेल

गायिका प्रमिलाले लिएर आइन नेपालमा रेल

  • आइतवार, पुस २२, २०७५
गायिका प्रमिलाले लिएर आइन नेपालमा रेल

नेपालमा रेल आउने कुरा राजनीतिक दलका नेता बाट धेरै पटक भएका  छन। बेला बखतमा रेल आउने बारेमा चर्चा र बहस भए पनि वास्तविकतामा रेल भने अहिलेसम्म आएको छैन। गीत संगीत समाजको दर्पण हो भनिन्छ देखेका भोगेका कुराहरु गीतका संगीतका माध्यम बाट कलाकारहरुले प्रस्तुत गरिरहेका हुन्छ्न।

केही दिन अघि गायिका प्रमिला खत्रीले समय सान्दर्भिक गीत नेपालमा रेल सार्वजनिक गरेकी छ्न। यसअघि लोक दोहोरी गीत लाहुरे फुली सार्वजनिक गरेकी उनले यस पटक आफुलाई  भर्स्टाइल गायिकाका रूपमा चिनाउने प्रयास गरेकी छिन।

सेन्टिमेन्टल आधुनिक भर्सनको यस गीतमा गीतमा गायिका  प्रमिला खत्रीको शब्द,संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।  गीतको भिडीयोमा सुजन श्रेष्ठ र गंगा खत्रीको अभिनय रहेको छ। उत्सव दहालको छायांकन र युवराज वाइवाको कन्स्पेटमा गीतको भिडियो निर्माण गरिएको हो।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि