• होमपेज
  • बीमा
  • प्रभु इन्स्योरेन्स र सिन्धु विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

प्रभु इन्स्योरेन्स र सिन्धु विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  • बुधबार, पुस १८, २०७५
प्रभु इन्स्योरेन्स र सिन्धु विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

सिन्धु विकास  बैंक लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र  इन्स्योरेन्सका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्यले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानीका सम्पुर्ण  सेवा प्राप्त गर्न सक्नेछन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि