• होमपेज
  • बीमा
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीइओमा भट्टराई

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीइओमा भट्टराई

  • मङ्लबार, पुस १७, २०७५
महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीइओमा भट्टराई

बीमा समितिबाट सञ्चालन अनुमति पाएको महालक्ष्मी इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि रमेश कुमार भट्टराई इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।

भट्टराईको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल २०७५ पुस १७ देखि ४ वर्ष अवधिको हुनेछ ।

वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन पुरा गरेका भट्टराई बीमा तथा बैकिङ क्षेत्रमा ३५ वर्षदेखि आबद्ध छन् ।

यस क्रममा भट्टराई महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकमा २२ वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि