यस सानिमा लाईफ इन्स्योरेन्स लि. र जनता बैंक लि. बिच बैक्यास्योरेन्स संझौता भएको छ ।

एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा सानिमा लाईफका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बरिष्ठ अधिकृत आषिश अधिकारी को समेत उपस्थित थियो ।

सम्झौता अनुसार गा्रहकहरुले जनता बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा उपभोग गर्न सकिने छ ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्