• होमपेज
  • बीमा
  • सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स संझौता

सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स संझौता

  • मङ्लबार, मंसिर १८, २०७५
सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स संझौता

यस सानिमा लाईफ इन्स्योरेन्स लि. र जनता बैंक लि. बिच बैक्यास्योरेन्स संझौता भएको छ ।

एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा सानिमा लाईफका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बरिष्ठ अधिकृत आषिश अधिकारी को समेत उपस्थित थियो ।

सम्झौता अनुसार गा्रहकहरुले जनता बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा उपभोग गर्न सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि