• होमपेज
  • मनोरञ्जन
  • मिनु मगर र गणेश अधिकारीको आवाजमा “ तिम्रो आयु“

मिनु मगर र गणेश अधिकारीको आवाजमा “ तिम्रो आयु“

  • सोमवार, मंसिर १७, २०७५
मिनु मगर र गणेश अधिकारीको आवाजमा “ तिम्रो आयु“

नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक लोक लयमा आधारित गीतहरुको अभाव भै रहेको अवस्थामा नयाँ सालैजो भाकामा आधारित गीत महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतीमा मिनु मगर र गणेश अधिकारीको आवाजमा “ तिम्रो आयु“ गीतको भिडियो सार्वजनिक भएको छ ।
बनपाखामा र गाउँघरमा आपसी दुख सुखका कुराहरु सुनाउनको लागी सालैजो भाकामा गाउँघरमा आपसी रुपमा मनोरञ्जन प्रद्धान गर्नको लागी गीत गाउने गरिन्छ । गीतमा सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जना रहेको छ ।
सागर गौत्तमको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ तिम्रो आयु“ गीतमा काजिश श्रेष्ठ र रिना थापा मगरको अभिनय तथा नित्य रहेको छ ।
Facebook Comments

सम्बन्धित समाचार