• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकद्वारा पहिरो पीडितलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा पहिरो पीडितलाई सहयोग

  • आइतवार, मंसिर १६, २०७५
मुक्तिनाथ विकास बैंकद्वारा पहिरो पीडितलाई सहयोग

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत ओखलढुङ्गा–८ राङ्गादिपका पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ ।

सो पहिरोमा पूर्ण राई र उनकी श्रीमती सहितचार जनाको मृत्यु भएको थियो । पहिरोबाट बाँच्न सफलना छोराछोरीलाई सहयोगस्वरुप बंैैंकले ५० हजार रुपैयाँ प्रदान गरेको हो । उक्त चेक मुक्तिनाथ विकास बैंक ओखलढुंगा शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडौं समाजका सचिव महेशकुमार राईलाई हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार