मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत ओखलढुङ्गा–८ राङ्गादिपका पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ ।

सो पहिरोमा पूर्ण राई र उनकी श्रीमती सहितचार जनाको मृत्यु भएको थियो । पहिरोबाट बाँच्न सफलना छोराछोरीलाई सहयोगस्वरुप बंैैंकले ५० हजार रुपैयाँ प्रदान गरेको हो । उक्त चेक मुक्तिनाथ विकास बैंक ओखलढुंगा शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडौं समाजका सचिव महेशकुमार राईलाई हस्तान्तरण गर्नु भएको थियो ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्