• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्सोरेन्सबीच बैंकइन्स्सोरेन्स सम्झौता

एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्सोरेन्सबीच बैंकइन्स्सोरेन्स सम्झौता

  • मङ्लबार, मंसिर ११, २०७५
एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्सोरेन्सबीच बैंकइन्स्सोरेन्स सम्झौता

सानिमा जनरल इन्स्सोरेन्स र एन आई सी बैंक लि. विच निर्जीवन वीमा सेवा प्रदान गर्ने सम्वन्धमा बैंकइन्स्सोरेन्स सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । वीमा ब्यवसायलाई विधिकरण सहित प्रवद्र्धन गरी विमा वजारमा अग्रणी स्थानमा रही गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न सानिमा जनरल इन्स्सोरेन्सको तर्फवाट नायव महा प्रवन्धक सुबोध लाल श्रेष्ठ र एन आई सी बैंक लि. को तर्फवाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राथीले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अत्याधुनिक प्रविधि, दक्ष तथा अनुभवी कर्मचारीका साथ निर्जीवन विमा ब्यवसायमा प्रवेश गरेको कम्पनीवाट ग्राहाक महानुभावहरुले सर्वसुलभ रुपमा वीमा सेवा पाउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि