• होमपेज
  • बीमा
  • एनसिसि र नेपाल लाइफ बीच बैंंकएस्योरेन्स सम्झौता

एनसिसि र नेपाल लाइफ बीच बैंंकएस्योरेन्स सम्झौता

  • मङ्लबार, मंसिर ४, २०७५
एनसिसि र नेपाल लाइफ बीच बैंंकएस्योरेन्स सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंसीर ३ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार