• होमपेज
  • अटो
  • विवेक अटोमोवाईल्स र लुम्बिनी विकास बैंकबीच सम्झौता

विवेक अटोमोवाईल्स र लुम्बिनी विकास बैंकबीच सम्झौता

  • सोमवार, मंसिर ३, २०७५
विवेक अटोमोवाईल्स र लुम्बिनी विकास बैंकबीच सम्झौता

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पियाजियो सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा उपलव्ध गराउने उद्देश्यले विवेक अटोमोवाईल्स प्रा।लि।संग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लूम्विनी विकास बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत नरेश सिंह वोहरा र विवेक अटोमोवाईल्स प्रा।लि।का तर्फवाट कम्पनीका अध्यक्ष विवेक दूगडले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पछि ग्राहकहरुले लूम्विनी विकास बैंकका सवै शाखा कार्यालयहरु मार्फत पियाजियो ४ पाङग्रे सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा सेवा सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार