लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पियाजियो सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा उपलव्ध गराउने उद्देश्यले विवेक अटोमोवाईल्स प्रा।लि।संग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लूम्विनी विकास बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत नरेश सिंह वोहरा र विवेक अटोमोवाईल्स प्रा।लि।का तर्फवाट कम्पनीका अध्यक्ष विवेक दूगडले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पछि ग्राहकहरुले लूम्विनी विकास बैंकका सवै शाखा कार्यालयहरु मार्फत पियाजियो ४ पाङग्रे सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा सेवा सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्