• होमपेज
  • बीमा
  • अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच सम्झौता

अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच सम्झौता

  • आइतवार, मंसिर २, २०७५
अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच सम्झौता

अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।

Facebook Comments

सम्बन्धित समाचार