• होमपेज
  • बजार
  • आइएमई जनरलले हकप्रदका लागि बुक क्लोजको मिति तोकियो

आइएमई जनरलले हकप्रदका लागि बुक क्लोजको मिति तोकियो

  • शुक्रबार, कार्तिक ३०, २०७५
आइएमई जनरलले हकप्रदका लागि बुक क्लोजको मिति तोकियो

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ८० प्रतिशतको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र हकप्रद शेयर भर्न पाउने छन् ।

कम्पनीले १० बराबर ८ को अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हाल यसको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि