• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग

  • बिहिबार, कार्तिक २९, २०७५
मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग

मुक्तिनाथविकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नको लागि ५ लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख लामा बाङग्याल लामालाई हस्तान्तरण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार