• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमईको नाफा बढ्यो

ग्लोबल आइएमईको नाफा बढ्यो

  • मङ्लबार, कार्तिक २७, २०७५
ग्लोबल आइएमईको नाफा बढ्यो

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफा ३५ करोड ५८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ३६ दशमलव ३६ प्रतिशतले वृद्धि गरेको हाो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३९ करोड २९ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमइ बैंकले जगेडाकोषमा ५ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १ खर्ब ११ अर्ब ४६ करोड ९० लाख रुपैयाँ संकलन गरी कर्जामा ९९ अर्ब ५० करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा गत वर्षको तुलनाभन्दा १५ दशमलव ११ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा ५५ दशमलव २३ प्रतिशतले बढेर १ अर्ब २० करोड ८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० दशमलव ४८ प्रतिशतले बढेर ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युत्त सम्पत्ति ११ दशमलव २७ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ०५ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव १९ गुणा, नेटवर्थ प्रति शेयर १ सय ६४ दशमलव ५३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ४९ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि