• होमपेज
  • अर्थ/वाणिज्य
  • सेन्चुरी बैंकको बोनश शेयर सुचिकृत

सेन्चुरी बैंकको बोनश शेयर सुचिकृत

  • आइतवार, कार्तिक २५, २०७५
सेन्चुरी बैंकको बोनश शेयर सुचिकृत

सेन्चुरी कमर्शियल बैंकले अघिल्लो आर्थिक बर्षको कमाइबाट वितरण गरेको ३८ लाख ३९ हजार कित्ता बोनश शेयर धितोपत्र बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत गरीएको छ ।

बैंकले अघिल्लो वर्षको नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय गरेको थियो ।

हाल सेन्चुरीको चुक्ता पुँजी ८ अर्ब ६ करोड रहेको छ । उसले गत आर्थिक बर्षमा ८७ करोड ८६ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १० रुपैयाँ ८६ पैसा कायम गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार