• होमपेज
  • मनोरञ्जन
  • गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” सार्बजनिक

गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” सार्बजनिक

  • आइतवार, कार्तिक २५, २०७५
गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” सार्बजनिक

गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् l

शब्द तथा संगीत महेश ज्ञवालीको रहेको यस गीतको म्युजिक भिडियोलाइ सचिन थापाले निर्देशन गरेका छन् l मोडल सम्पदा बनिया, नेत्र बनिया तथा संचारकर्मी गायक महेश मुखियाको अभिनय रहेको यस म्युजिक भिडियोलाई आश म्युजिक कम्पनीले बजारमा लिएर आएको छ l भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार