सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समितिचयन गरेको छ |

सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भएबमोजिम १८ % लाभांंस दिने निर्णय र यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापा गाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्व सहमतीले पारीत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्