• होमपेज
  • बीमा
  • सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाडौंविच सम्झौता

सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाडौंविच सम्झौता

  • आइतवार, कार्तिक १८, २०७५
सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाडौंविच सम्झौता

सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लि. विच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्वन्धमा सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न साखा मार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवा मार्फत ग्राहाकहरुको चाहाना अनुरुप निर्जिवन विमा पुराउन थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र ३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता १ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि