लक्ष्मी बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।

शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए ।

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्