• होमपेज
  • देश
  • गायक तथा संगीतकार राम बहादुरको “नरिसाइदिनु” बिमोचन

गायक तथा संगीतकार राम बहादुरको “नरिसाइदिनु” बिमोचन

  • बुधबार, कार्तिक १४, २०७५
गायक तथा संगीतकार राम बहादुरको “नरिसाइदिनु” बिमोचन

गायक तथा संगीतकार राम बहादुर बाडेको “नरिसाइदिनु” सार्बजनिक भएको छ l काठमाडौँमा भएको एक भब्य समारोहमा उक्त गित  “नरिसाइदिनु” बिमोचन भएको हो l
उक्त गीतमा अहिलेका युवा पुस्ता देखि पछिल्लो पुस्ताका व्यक्तिहरुको भावना समेटिएको कुरा गायकले बताएका छन् l शब्द सन्जिब बाडेको रहेको उक्त गीतमा गायक आफ्नै संगीत रहेको छ l गायक राम बहादुर बाडे एक कुशल भजन गायक समेत हुन् l
कगेश्वारी मनहरा नगरपालिकाको उप प्रमुख श्रीमती बिन्दु पुडासैनीको प्रमुख आतिथ्य तथा कृष्ण बहादुर धजुको बिसेष आतिथ्यमा बिमोचन गरिएको उक्त गीतलाई छायाँकार जनकराजले छायांकन गरेको यस गीतको म्युजिक भिडियोलाइ मोण्टि ले निर्देशन गरेका छन् भने सुशील, रुपेश र मोनिकाले अभिनय गरेका छन् l भिडियो चाडैनै बजारमा आउन लागेको कुरा गायकले बताएका छन् l
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि